नेपाल प्रिमियर लिग क्रिकेट
मात्र १ विकेटले खेल जित्दा...
आइतबार, ३० मङ्सिर २०८१, १३ : ०७
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार खेलिएको खेलमा काठमाडौँ गुर्खाजले सफलता हात पारेको छ । काठमाडौँ गुर्खाजले आइतबार खेलिएको खेलमा विराटनगर किङ्समाथि एक विकेटको रोमाञ्चक जित हासिल गरेको हो ।
_jmbUtVgVAl.jpg)
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको विराटनगर किङ्सले १९.५ ओभरमा अलआउट हुनुअघि एक सय १७ रन बनाएको थियो । जवाफमा काठमाडौँ गुर्खाजले १८.१ ओभरमा नौ विकेट गुमाएर एक सय २० रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
_JWFNsdaYfT.jpg)
जितसँगै काठमाडौँ गुर्खाजले प्ले अफ चरणमा पुग्ने सम्भावना पनि जीवितै राखेको छ । तर, अब प्ले अफ चरणमा पुग्न काठमाडौँ गुर्खाजले अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ ।
_vSRxlLl1lP.jpg)
_jSrHp1T1SH.jpg)
_UMJW1zIehv.jpg)
_IKLWiNbDai.jpg)
_DLGw0B27kc.jpg)
_kqAl6PETeR.jpg)
_FWBO3aSqnT.jpg)
_SC93WMhSya.jpg)
_71ur54cgN5.jpg)
_lZ7RAV9C7k.jpg)
_KVreHVyaRq.jpg)
_L0NtzEZuJx.jpg)
_fdSejaalr9.jpg)
_D3eTaUZOfI.jpg)
_vlNt4pXxVX.jpg)
_HcaXfhbupt.jpg)
_qMknB9J9AL.jpg)
_SShRYfvQNH.jpg)
_0PsMlFCIcy.jpg)
_VAR1zIHX4x.jpg)
_HELFrrarTv.jpg)
_M4tYxu2eUK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण