ललितपुरका विभिन्न स्थानमा इन्टेलिजेन्ट ट्राफिक लाइट जडान
सोमबार, ०१ पुस २०८१, १४ : ४०
ललितपुर । ललितपुर महानगरपालिकाले नगरका विभिन्न स्थानमा इन्टेलिजेन्ट ट्राफिक लाइट जडान गरेको छ ।
१०६ औँ स्थापना दिवसको अवसरमा सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमका बिच इन्टेलिजेन्ट ट्राफिक लाइटको उद्घाटन गरिएको हो ।
महानगरमा जडान गरिएको इन्टेलिजेन्ट ट्राफिक लाइट नेपालकै पहिलो भएको ललितपुर महानगरका महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।
नयाँ प्रविधिको लाइटले बढी पाँच हुने स्थानमा स्वचालित रूपमा नै समय निर्धारण गरेर जाम खुलाउने उनले बताए ।
महानगरले पहिलो चरणमा पुल्चोक, जावलाखेल र कान देवतास्थानमा इन्टेलिजेन्ट ट्राफिक लाइट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण