वर्ष उत्कृष्ट न्यायाधीशबाट दुई न्यायाधीश सम्मानित
बुधबार, ०३ पुस २०८१, १४ : २७
काठमाडौँ । वर्ष उत्कृष्ट न्यायाधीशबाट दुई जना न्यायाधीश सम्मानित भएका छन् । बुधबार न्याय परिषद्को ३४ औँ दिवसको अवसरमा उनीहरूलाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सम्मान गरेका हुन् ।
नगद पुरस्कारसहित सम्मानित हुनेमा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश निर्मला शाक्य र जिल्ला अदालत पर्साका दीपक खनाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण