यस्तो छ ‘द्रौपदी’ लुक्स
काठमाडौँ । आगामी चैत्र ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘द्रौपदी’ । फिल्म नेपालसहित अमेरिका र अस्ट्रेलियामा पनि एकसाथ प्रदर्शनमा आउने भएको छ । निर्देशक ऋषिराज आचार्यले फिल्म नेपालसहित विश्वका विभिन्न मुलुकमा एकसाथ ल्याउने जानकारी दिए ।
आरबि मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको नयाँ पोष्टर सार्वजनिक भएको छ । फिल्मका लेखक समेत रहेका निर्देशक आचार्यले कलाकारलाई समेटेर फिल्मका दुई नयाँ पोस्टर बुधबार ल्याएका हुन् ।
फिल्ममा रवि ओड, आश्विनी शाही, सुजाता तिमल्सिना, कविराज भाम, प्रकाश ज्ञवाली, सीता बौडेल, विष्णु ठडराई, सुरज अधिकारी र आचार्यले अभिनय छ । ओडकै संगीत रहेको फिल्मका निर्माता आचार्यसहित प्रकाश ज्ञवाली हुन् । सौरभ शर्माको पाश्र्वसंगीत छ । अनिल महर्जनको सम्पादन रहेको फिल्ममा मोहन झिल्लुको छायांकन छ ।
फिल्मलाई डोल्पाको प्रसिद्ध पर्यटकीय थलो शे–फोक्सुण्डो लगायतका थलोमा खिचिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान
-
गणेश कार्कीको प्रश्न– सदनमा अर्को गणेश नेपाली बन्नबाट रोक्ने छलफल खोइ ?
-
शृङ्खलाबद्ध जनविरोधी कामले बालेन सरकार नाङ्गिँदै छ : नेकपा एमाले
-
जर्मनीमा गर्मीका कारण ५ हजारभन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण