म्यानयुलाई हराउँदै टोटनह्याम काराबाओ कपको सेमीफाइनलमा
शुक्रबार, ०५ पुस २०८१, ०४ : १६
काठमाडौं । टोटनह्याम हट्स्पर एएफएल अर्थात् काराबाओ कप फुटबलको सेमीफाइनलमा पुगेको छ । घरेलु मैदानमा बिहीबार राती भएको क्वार्टरफाइनलमा म्यान्चेस्टर युनाइटेडलाई ४-३ ले हराउँदै टोटनह्याम सेमीफाइनलमा पुगेको हो ।
टोटनह्यामका लागि डोमिनिक सोलंकीले दुई गोल गर्दा सङ ह्युन मिन र डिजन कुलुसेब्स्कीले एक-एक गोल गरे । म्यानयुका जिर्कजी, ड्यानिलो र इभान्सले गोल फर्काए । योसँगै काराबाओ कपको सेमीफाइनल समीकरण पूरा भएको छ । यसअघि लिभरपुल, आर्सनल र न्यूक्यासल युनाइटेड सेमीफाइनलमा पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण