नेपाल प्रिमियर लिग
पारस खड्काले भने– टिकट नभएकाले घरबाटै क्रिकेटलाई सहयोग गर्नुहोस्
शनिबार, ०६ पुस २०८१, १२ : ०२
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को निर्धारित टिकट शुक्रबार नै बिक्री भइसकेको बताएका छन् ।
उनले टिकट तथा पासका लागि सयौँ कल प्राप्त भएपनि उपलब्ध गराउन नसक्ने अवस्था रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।
‘हामीले पास तथा टिकटका लागि सयौं कलहरू प्राप्त गरेका छौं, तर टिकटहरू बिक्री भइसकेकाले नेपाल क्रिकेट संघ असुविधाको लागि क्षमा चाहन्छ’, उनले भनेका छन् ।
उनले पास वा टिकट नभएका सबैलाई घरघरबाटै टेलिभिजन वा युट्युबमा लाइभ हेरेर नेपाल क्रिकेटलाई सहयोग गर्न उनले अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण