नेपाल प्रिमियर लिग क्रिकेट
सुदूरपश्चिमले सातौँ विकेट गुमायो
शनिबार, ०६ पुस २०८१, १४ : ०४
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले सातौँ विकेट गुमाएको छ । स्कट कुगेलाइन १३ रन बनाउँदै पभेलियन फर्किएका हुन् ।
जनकपुर बोल्ट्सका किशोर महतोले विकेट लिन सफल भए । १९.१ ओभरमा ७ विकेटको क्षतिमा १७३ रन बनाएको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण