ज्याकाराण्डा ट्री गार्डेनमा क्रिसमस बजार, तस्बिरहरू
शनिबार, ०६ पुस २०८१, १६ : ०६
काठमाडौँ । ग्रीनवे नेपाल, ज्याकाराण्डा ट्री गार्डेन रेस्टुरेन्ट लगायतको आयोजनमा सस्टेनेबल क्रिसमस बजारको आयोजना गरेको छ ।
शनिबार ललितपुरको बखुण्डोलस्थित ज्याकाराण्डा ट्री गार्डेन रेस्टुरेन्टमा उक्त मेला आयोजना गरिएको हो ।
२० भन्दा बढी स्टल रहेको उक्त बजारमा स्टार्टअपस्, अर्गानिक वस्तु तथा हस्तकलाका सामग्रीहरू र कपडाहरूका स्टल रहेका छन् । जसमा ढाकाबाट बुनेका कपडा तथा सामग्री, केराको रेसाबाट बुनेका सामग्री, गाँजाको रेसाबाट बुनेका सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ ।
शनिबार बिहान १०ः३० बजेदेखि सञ्चालन गरिएको उक्त बजार साँझ ५ बजेसम्म रहनेछ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण