पासपोर्ट आयातमा ८८ करोडभन्दा बढी रकम बाहिरियो
सोमबार, ०८ पुस २०८१, १४ : ३६
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२को ५ महिनामा पासपोर्ट आयात गर्दा ८८ करोडभन्दा बढी रकम बाहिरिएको छ ।
साउनदेखि मंसिर मसान्तसम्ममा ८८ करोड २३ लाख १७ हजार रुपैयाँ बराबरको पासपोर्ट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
सरकारले लामो समयदेखि बाहिरी मुलुकबाट पासपोर्ट आयात गर्दै आएको छ । ५ महिनाको अवधिमा ३० हजार ५० किलो पासपोर्ट आयात गरिएको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण