तस्बिरमा हेर्नुहोस् ठमेलको क्रिसमस इभ
मङ्गलबार, ०९ पुस २०८१, २१ : १०
काठमाडौँ । क्रिश्चियन धर्म संस्थापक येशु ख्रीष्टको जन्मदिनको अवसरमा आज क्रिसमस इभ मनाइँदै छ । विश्वभर क्रिश्चियन समुदायले आज संस्थापक ख्रीष्टको सम्झनामा क्रिसमस इभ मनाउँदै छन् ।
नेपालमा पनि उनको सम्झनामा पर्व मनाइँदै आएको छ । राजधानीका विभिन्न सपिङ कम्प्लेक्स तथा पर्यटकीय क्षेत्रहरुमा धूमधामका साथ क्रिसमस इभ मनाइएको छ । पर्यटकीय क्षेत्र ठमेलमा पनि क्रिसमस इभ मनाइएको छ ।





_Askg1eZfrh.jpg)







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण