सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
बुधबार, १० पुस २०८१, १० : ३२

काठमाडौँ । नेपाली बजारमा बुधवार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधवार १०० रुपैयाँ घटेर तोलामा १ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको हो ।
यस्तै यस दिन चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ८०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार घटेर १ हजार ८०० रुपैयाँ कायम भएको महासंघले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण