पर्यटकीय राजधानी
तस्बिरमा हेर्नुहोस् पोखरालाई घेरेका हिमालको दृश्य
बुधबार, १० पुस २०८१, १७ : ०९
काठमाडौँ । पर्यटकीय राजधानी पोखरालाई घेरेका हिमालहरूले जो कोहीलाई पनि मोहित बनाउँछ । माछापुच्छ्रेका साथै अन्नपूर्ण हिम श्रृड्ंखलाले घेरेको पोखराका कुनै पनि डाँडा उक्लिँदा यी हिमालहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
अझ पोखराको सधैँ गुलजार रहने लेकसाइड र शान्त–अटल भइरहने फेवा ताल र यहाँ हुने नौका विहारको दृश्य निकै मनोरम हुन्छ । छोरेपाटनबाट शान्ति स्तुपा हुँदै पुम्दिकोट जाँदा बाटोमा रहेका भ्यूपोइन्टबाट देखिने यी दृश्य हेर्नको लागि बिहानैदेखि मानिसहरूको भिड लाग्ने गरेको छ ।
_kLlTCbizBN.jpg)
_MlbXGSTlo5.jpg)
_8xd3HYH8yy.jpg)
_nkar8LbuVm.jpg)
_ov8YHCNu1F.jpg)
_cDYOi7w5qv.jpg)
_u4y0AJ41ff.jpg)
_cx7VpJhpEM.jpg)
_ieo9qxUQsH.jpg)
_KzfgTcVpaV.jpg)
_FQqPqkZyB6.jpg)
_WcBcwqpiGW.jpg)
_Szy7gYgOnS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण