काठमाडौँ । स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहदेवको ८० औँ जन्मजयन्तीको अवसरमा जावलाखेल स्थित वीरेन्द्रको सालिकमा आइतबार माल्यार्पण गरिएको छ । श्रद्धाञ्जली दिन पुगेकाहरूले उनलाई राष्ट्रिय एकताको प्रतीक र विकासप्रेमी राजाको रूपमा स्मरण गरेका थिए ।
_41mQ1YXvMT.jpg)
पूर्वराजा शाहको वि.सं. २००२ साल पुस १४ गते जन्म भएको थियो । २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डमा उनको सपरिवार निधन भएको थियो ।
_ojBEG2fwET.jpg)
_ijwe8Ct2Bt.jpg)
_Dwf0WXixG0.jpg)
_uQpE9VPoiY.jpg)
_iR4z6vVoHk.jpg)
_43JfekBo6r.jpg)
_GeiMKXnW6K.jpg)
_QEebXsA3Bt.jpg)
_hvcXouFzJS.jpg)
_HlnOpNgDqm.jpg)
_acvgaB41MQ.jpg)
_Ex3qGEpEFy.jpg)
प्रतिक्रिया