त्रिवि र धर्नामा बसेका सिद्धान्त भट्टबिच सहमति
आइतबार, १४ पुस २०८१, २० : १७
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र धर्नामा बसेका स्ववियु सचिव सिद्धान्त भट्टबिच सहमति भएको छ । मंसिर १६ गतेदेखि त्रिवि उपकुलपतिको कार्यकक्ष बाहिर धर्नामा बसेका भट्टसँग आइतबार सहमति गरिएको हो ।
सहमतिपछि भट्टले धर्ना स्थगित गरेका छन् । विश्वविद्यालयका सुधारकाे माग अघि सारेर अनेरास्ववियुका त्रिवि अध्यक्ष समेत रहेका भट्ट उपकुलपति प्राडा केशरजंग बरालकाे कार्यकक्ष बाहिर २४ घण्टे धर्नामा बसेका थिए ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण