राजनीति
भ्रष्टाचारविरुद्धको अभियान कांग्रेस–एमालेको हेडक्वार्टरमा सोझिएपछि मलाई सरकारबाट हटाए : प्रचण्ड
सोमबार, १५ पुस २०८१, १५ : २१
१
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तेस्रोपटक प्रधानमन्त्री हुँदा थालेको सुशासन अभियान कांग्रेस र एमालेको हेडक्वाटरमा सोझिएपछि रातारात सरकार ढालेको दाबी गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको गौरीगंजमा सोमबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले भ्रष्ट, दलाल, विचौलिएका विरुद्ध एकजुट हुन अपिल गरे ।
‘तपाईँहरूलाई थाहै छ । मेरो नेतृत्वको सरकारले भ्रष्ट, दलाल, बिचौलियाविरुद्ध चालिएको सुशासनको अभियान कांग्रेस र एमालेको हेडक्वार्टमा सोझिएपछि रातारात सरकार ढाले । भ्रष्ट दलाल सरकारविरुद्ध एकजुट भएर लाग्न म अपिल गर्छु’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण