सिरियाली नयाँ विदेशमन्त्री शिवानीको पहिलो विदेश भ्रमण साउदी अरेबिया
मङ्गलबार, १६ पुस २०८१, ०२ : ०७
काठमाडौं । सिरियाली नयाँ विदेशममन्त्री असद हसन अल शिवानीले आफ्नो पहिलो विदेश भ्रमण साउदी अरेबियाबाट सुरु हुने बताएका छन् । उनले आफ्ना साउदी समकक्षी राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाको भ्रमण निम्तो स्वीकार गर्दै आफ्नो आधिकारिक पहिलो विदेश यात्रा साउदीबाटै सुरु हुने बताएका हुन् ।
सोमबार सामाजिक सञ्जाल एक्समा एक पोष्ट गर्दै अल शिवानीले ‘म आफ्नो पहिलो आधिकारिक यात्रा (साउदी अरब)मा आफ्नो देशको प्रतिनिधित्व गर्दैगर्दा सम्मानित महशुस गरिरहेको छुँ’ भनेका छन् ।
अल शिवानी २१ डिसेम्बरमाा मात्रै सिरियाको अन्तरिम सरकारका विदेशमन्त्री नियुक्त भएका थिए । जो बशर अल असदको सत्तापलटपछि देशको पहिलो शीर्ष राजनेता बनेका बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण