माओवादी बैठक
स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति पासाङ सहभागी
बिहीबार, १८ पुस २०८१, १४ : ३५
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ पनि सहभागी भएका छन् ।
बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा पासाङ सहभागी भएका हुन् ।
बैठकमा निलो ज्याकेट, कालो पाइन्ट र सेतो जुत्तामा देखिएका उनी सचिवद्वय हितराज पाण्डे र हितमान शाक्यको बिचमा देखिएका छन् । प्रचण्डले उपाध्यक्ष बनाउन तयारी गरेको भनिएकै बेला उनी पार्टीको नियमित बैठकमा सहभागी हुँदै आएका छन् ।
पासाङ २०७२ देखि २०७९ सम्म नेपालका दोस्रा उपराष्ट्रपति रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण