माओवादी स्थायी समिति बैठक सुरु
बिहीबार, १८ पुस २०८१, १४ : ००
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको हो ।
बैठक बिहान ११ बजे बस्ने भनिए पनि त्यसलाई दिउँसो १ बजेका लागि सारिएको थियो । आजको बैठकमा केन्द्रीय समिति बैठकको एजेन्डा बारे छलफल हुनेछ ।
बैठक शनिबारसम्म चल्ने छ । आइतबारदेखि केन्द्रीय समिति बैठक सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण