नेप्से ४.६३ अंकले बढ्यो, ४ अर्ब ६० करोडको कारोबार
बिहीबार, १८ पुस २०८१, १५ : ३६
काठमाडौँ । बिहीबार सेयर बजार परिसूचक (नेप्से) ४.६३ अंकले बढेको छ । सामान्य अंकले बढ्दा नेप्से २५८६.२३ बिन्दुममा पुगेको हो ।
बिहीबार ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । १०,०८६,७०५ कम्पनीको सेयर खरिद बिक्री भएको छ ।
बुधबार कुल ३०५ कम्पनीको ९४ करोड ३४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको थियो ।
बिहीबार १५६ कम्पनीको सेयर बढेको छ भने ७७ कम्पनीको सेयर घटेको छ । ११ वटा कम्पनीको सेयर स्थिर रहेको छ ।
बिहीबार न्यादी हाड्रोपावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसको मूल्य १० प्रतिशतले उकालो लागेको छ ।
यसैगरी विकास बैंकको सेयर सबैभन्दा कारोबार बढेको छ । विकास बैंकको परिसूचक २.४० प्रतिशतले बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण