रामकुमारी झाँक्री भन्छिन्– हतार र हताश दुवै नगरौँ
बिहीबार, १८ पुस २०८१, २० : ५३
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले हतार र हताश दुवै नगर्न आग्रह गरेकी छन् ।
बिहीबार साँझ आफ्नो आधिकारिक फेसबुक पेजमा झाँक्रीले लेखेकी छन्,‘बजार हल्लाभन्दा पर छ वास्तविकता । हतार र हताश दुवै नगरौँ, नबनौँ।’
पछिल्लो समय झाँक्री एकीकृत समाजवादीको नेतृत्वसँग सन्तुष्ट हुन सकेकी छैनन् । यद्यपि पछिल्लो कार्यविभाजनमा उनले विद्यार्थी इन्चार्जको जिम्मेवारी पाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण