काठमाडौँ । कीर्तिमानी पर्वतारोही मिङ्मा जी. शेर्पालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । शेर्पाले अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गर्ने पहिलो नेपालीको कीर्तिमान बनाएका हुन् ।
उनले सातवटै महादेशका सर्वोच्च शिखर आरोहण पनि गरेका छन् । विमानस्थलमा विभिन्न संघ संस्थाहरूले बाजागाजा र खादा मालाका साथ स्वागत गरेका थिए ।
_5W7vEerjtU.jpg)
स्वदेश आएपछि उनले सातवटै महादेशका अग्लो हिमाल चढ्ने आफ्नो सपना साकार भएकाले खुसी महसुस भएको बताए । उनले हिमाल आरोहणसम्बन्धी विश्वका पुरस्कारहरू नेपालमा भित्र्याउन पाए थप खुसी महसुस हुने उल्लेख गरे ।
_4glreRCXEM.jpg)
त्रिभुवन विमानस्थलमा स्वागत गरेपछि शेर्पालाई नगर परिक्रमा गराइएको थियो । हेरौँ तस्बिरहरू :
_4AREQ3GVyJ.jpg)
_Er4rDPRRjE.jpg)
_DrEaOaDTK2.jpg)
_RR3f7IzrdB.jpg)
_T54xxBI2EA.jpg)
_FLy8w8Qq6z.jpg)
_lXqV9RPidT.jpg)
_lLhwv15Vjp.jpg)
_6tVmatgJDu.jpg)
_Sl7uuT5iHl.jpg)
_EGglNjBqzF.jpg)
_2YHDrIJTcs.jpg)
_IrOECitaHq.jpg)
_0ky6qIAVCd.jpg)
_iUDgGgpame.jpg)
_NO4Pb9qqzl.jpg)
_vSGqYaxyP2.jpg)
_e0vzkvCdJy.jpg)
_P8IOgDa3Vb.jpg)
_6BZXNr1MXR.jpg)
_ayqFFPN17Z.jpg)
प्रतिक्रिया