शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

हिमाल आरोही मिङ्मा शेर्पा रास्वपाबाट प्रतिनिधि सभा उम्मेदवार

संखुवासभा । विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरेर इतिहास रचेका मिङ्मा शेर्पा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् ।  उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट...