दरबारमार्गको कफी कम्पनीमा आगलागी
शुक्रबार, १९ पुस २०८१, १३ : ३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१ स्थित दरबारमार्गमा सञ्चालित कफी कम्पनीमा आगलागी भएको छ ।
कञ्चनजंगा कफी कम्पनीमा बिहीबार साँझ आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
सो कम्पनी टोखा नगरपालिका–७ बस्ने ३४ वर्षीय अञ्जन भण्डारीले सञ्चालन गरेका हुन् । आगलागीबाट भएको क्षतिको विवरण नखुलेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण