अमेरिकामा एक दशकपछिकै भारी हिमपात, हिमआँधीको चेतावनी
सोमबार, २२ पुस २०८१, ०३ : १४
काठमाडौं । एक दशकपछि कै भारी हिमपातका कारण अमेरिकाको जनजीवन प्रभावितत भएको छ । लाखौं अमेरिकीहरु एक विशाल हिमआँधीको चपेटामा पर्ने अनुमान समेत गरिएको छ ।
हिमपातका कारण हजारौं हवाई उडान प्रभावित भएका छन् । सेन्ट लुइस र मिसौरी हुवाईअड्डा सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । कन्सास र मिसौरीमा हिमआँधीको चेतावनी दिइएको छ भने थप हिमपातको अनुमान समेत गरिएको छ ।
केन्टुकी, भर्जिनिया, कन्सास, अर्कांसस र मिसौरी राज्यमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ । केन्टुकीस्थित मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलमा विमान नै हिउँले छोपिएका दृष्यहरु देखिएका छन् । सम्भावित आँधीको चेतावनीका कारण ४५ सय उडान निलम्बित भएका छन् भने दुई हजार बढी उडान रद्द भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण