काठमाडौँ । २०६५ सालमा एकीकृत नेकपाले पहिलो पटक त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनमा भाग लियो । अनेरास्ववियुको (क्रान्तिकारी) को तर्फबाट त्रिवि केन्द्रीय क्याम्पसमा उम्मेदवार बनेका थिए, हिमाल शर्मा । उनका...