भक्तपुरमा करिब ८ लाख रुपैयाँ बराबरको चोरी
शनिबार, २७ पुस २०८१, १६ : ५१
भक्तपुर । भक्तपुरमा शुक्रबार साँझ चोरी भएको छ । भक्तपुर नगरपालिका-९ कमलविनायक बस्ने ६९ वर्षीय रामकाजी गामबन्जारको घरमा चोरी भएको हो ।
चोरले नगद ३० हजार रुपैयाँ र सुन तथा चाँदीको विभिन्न गरगहना गरी करिब ७ लाख ९९ हजार ८ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाई छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण