गहुँको समर्थन मूल्य तोकियो, एक क्लिन्टलको कति पाइन्छ ?
सोमबार, २९ पुस २०८१, १६ : ४४
काठमाडौँ । सरकारले किसानले उत्पान गर्ने गहुँको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बैठकबाट आर्थिक वर्ष २०८/०८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकिएको हो ।
जसअनुसार प्रति क्विन्टल ३ हजार ६७ रुपैयाँ ३ पैसा निर्धारण गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
गत वर्ष सरकारले समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रूपैयाँ १४ पैसा तोकेको थियो । गत वर्षको तुलनामा प्रतिक्वीन्टल २१७.२४ रुपैयाँ बढाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण