ला लिगामा रियाल सोसिडाडलाई सफलता
मङ्गलबार, ०१ माघ २०८१, ०४ : ५२
काठमाडौं । स्पेनिस ला लिगामा रियाल सोसिडाडलाई सफलता मिलेको छ । सोमबार राती भएको खेलमा रियाल सोसिडाडले भियारियाललाई १-० ले हरायो ।
सोसिडाडलाई जिताउन टेकफुसा कोबोले गरेको गोल निर्णायक बन्यो । भिया रियालले गरेका प्रयासहरु उपलब्धिमा परिणत हुन सकेनन् । यो हारले अंक तालिकाको पाँचौ स्थानमा पुगिसकेको भियारियाललाई घाटा
लागेको छ भने सोसिडाड सातौँ स्थानमा उक्लिएको छ । सोसिडाडको १९ खेलबाट २८ अंक भएको छ भने भिया रियालको ३० अंक छ । शीर्ष स्थानको एटलेटिको मड्रिडको ४४ अंक पुग्दा दोस्रो स्थानको रियाल मड्रिडको ४३ अंक छ भने तेस्रो स्थानको बार्सिलोनाको ३८ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण