फोटोफिचर
काठमाडौँमा थारु समुदायको झाँकी (तस्बिरहरू)
मङ्गलबार, ०१ माघ २०८१, १३ : ०३
काठमाडौँ । माघीको अवसरमा काठमाडौँमा रहेका थारु समुदायले झाँकीसहित र्याली निकालेका छन् । वसन्तपुरमा भेला भएर थारु समुदायका सदस्यहरूले टुँडिखेलसम्म नाच्दै गाउँदै र्याली निकालेका हुन् ।
र्यालीका सहभागीहरूले गीत र नाचबाट माघीको शुभकामना दिएका छन् । माघी महोत्सवमा काठमाडौँमा रहेका सबै आफन्तलाई बोलाएर मिष्टान्न भोजनसहित शुभकामना समेत आदानप्रदान गर्ने गरिन्छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।
उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्दछ ।
_6gcqr22RGs.jpg)
_LxUi87TSNP.jpg)
_YTiA2Gg6Uq.jpg)
_gTUSIwfyp0.jpg)
_V47nVoFXeY.jpg)
_QCBHQLzBmE.jpg)
_KYGuYwtrUJ.jpg)
_MISx5bknb2.jpg)
_xS7Spgd3BU.jpg)
_LXXQZZBuU6.jpg)
_vlBfBIJWsM.jpg)
_hLh0iWOB7X.jpg)
_EltNuu4DIl.jpg)
_BMDlbAZKmT.jpg)
_pfaTVSyM12.jpg)
_mLqf2yLW4K.jpg)
_C9vuk5mMQc.jpg)
_n2bLGXGMem.jpg)
_DaC9WA4DZ2.jpg)
_S7BctCMwB4.jpg)
_x69NnyTRwL.jpg)
_BZIqdzzOI2.jpg)
_w0POE2S9re.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण