सहकारी ठगी प्रकरण
रवि लामिछानेका समर्थकहरूद्वारा अदालत बाहिर नाराबाजी (तस्बिरहरू)
बुधबार, ०२ माघ २०८१, १६ : २९
काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेमाथिको थुनछेक बहस बुधवार सकिएको छ । जिल्ला अदालत काठमाडौँमा बहस सकिएसँगै यसबारे आज नै आदेश आउने भएको हो ।
लामिछानेमाथि थुनछेक बहस भइरहँदा उनका समर्थकले भने अदालत परिसरमा होहल्लाका साथ नाराबाजी गरेका थिए ।
_y4g71zOjBs.jpg)
_0CWD4HI4o6.jpg)
_r3UWC1tpM7.jpg)
_RCr4bEJI6a.jpg)
_yoGZLT3UyU.jpg)
_p6huUayNd8.jpg)
_DInPbKQC6W.jpg)
_xnhPbHa1Hx.jpg)
_4E8ajEHr2V.jpg)
_qXJOWGZqWx.jpg)
_oT5gfWaXKl.jpg)
_FXNwpsQDO2.jpg)
_3NnSbWYmJN.jpg)
_GByfwtWObm.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण