कुलमान र महावीरप्रति एमाले नेता गुरुङको आपत्तिजनक टिप्पणी
बिहीबार, ०३ माघ २०८१, २१ : १२
२
पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका इन्चार्ज किरण गुरुङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाविर पुन विरुद्ध आपत्तिजनक टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दुबैजनाविरुद्ध सस्तो टिप्पणी गरेका हुन् । ‘लाटा देशका गाँडा तन्नेरीहरु : कुलमान घिसिङ र महावीर पुन,’ स्टाटस मार्फत उनले भनेका छन् ।
गुरुङ गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री समेत हुन् । गुरुङको टिप्पणीको धेरैले आलोचना गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण