फोटोफिचर
लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन (तस्बिरहरू)
आइतबार, ०६ माघ २०८१, १३ : ५८
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एमसीसी सम्झौता, संविधान संशोधन र लिम्पियाधुराको विषयमा भारत–चीनबिच भएको द्विपक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारको विरुद्धमा प्रदर्शन गरेको छ । आइतबार सो पार्टीले राजधानीमा विरोध र्यालीको आयोजना गरेको हो ।
_9g490gUopZ.jpg)
र्यालीमा लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन, खारेज गर लगायतका नारा लगाइएको थियो । र्याली शान्तिबाटिका, भद्रकाली, नयाँ सडक हुँदै इन्द्रचोक पुगेर कोणसभामा परिणत भएको थियो ।
_9kdWVfJtoP.jpg)
_D8GdnZ7GiS.jpg)
_o0JXnbymPU.jpg)
_tekHdhnXKV.jpg)
_QxlnTHMbzB.jpg)
_ZnwyCLtbUf.jpg)
_fnl9PkAUiq.jpg)
_dlZf8qYwOf.jpg)
_FH1iAf0Gag.jpg)
_N5qa3PwISO.jpg)
_nUlWJhSGmc.jpg)
_sf6MwQm2bT.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण