काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संसदीय निर्वाचनको प्रचारप्रसारका क्रममा जनतालाई झुटा आश्वासन बाँडिएको भन्दै आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता सुदर्शनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै एकातिर संसद्वादी दलहरू...