सैफमाथि हमला गर्नेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
आइतबार, ०६ माघ २०८१, १७ : ०६
नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानमाथि हमला गर्ने आरोपी मोहम्मद शरीफुल इस्लाम शहजादलाई मुम्बईको बान्द्रा होलिडे कोर्टमा पेश गरिएको छ । अदालतले आरोपीलाई पाँच दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ ।
यसैबीच सैफकी पत्नी करिना कपूर छोराहरू जेह र तैमूरसहित सैफलाई भेट्न अस्पताल गएका छन् । सैफकी बहिनी सोहा अली खान पनि पति कुनाल खेमुको साथमा दाजुलाई भेट्न अस्पताल गएकी थिइन् ।
सैफबारे बलिउडका दिग्गज अभिनेता शत्रुघ्न सन्हाले एउटा तस्बिर सेयर गर्दै उनीमाथि आक्रमणको घटनालाई दुःखद भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण