फोटोफिचर
स्वदेश फर्किए खो खो विश्वकपको उपविजेता पुरुष र महिला टोली (तस्बिरहरू)
सोमबार, ०७ माघ २०८१, १७ : ५७
काठमाडौँ । पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा उपविजेता बनेको नेपालको पुरुष र महिला टोली स्वदेश फर्किएको छ । सोमबार उनीहरू नेपाल फर्किएका हुन् ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार भएको फाइनलमा नेपाली दुवै टोली भारतसँग पराजित भएका थिए । पुरुषतर्फ नेपाल भारतसँग ५४–३६ अङ्कले पराजित भएको थियो । महिलातर्फ ७८–४० अङ्कले पराजित भएको थियो ।
_6Gnz0tKUNB.jpg)
_8gkbIcxb0W.jpg)
_XnoEdtnOZG.jpg)
_MC3KMqXhHh.jpg)
_1D108v5ZKF.jpg)
_70zkAwbXYY.jpg)
_wMOwCo6E8I.jpg)
_yhWLCReLHT.jpg)
_vdJ9g9FbLE.jpg)
_xzBSZpN809.jpg)
_ByC4i6IFqX.jpg)
_75glbHhvFj.jpg)
_H3mveUxAtq.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण