ला लिगामा भियारियालको शानदार जित
मङ्गलबार, ०८ माघ २०८१, ०४ : ४०
काठमाडौं । स्पेनिस ला लिगामा भियारियालले शानदार जित निकालेको छ । सोमबार राती भएको खेलमा भियारियालले मलोर्कालाई ४-० गोल अन्तरले हरायो ।
भिया रियाललाई विजयी गराउन लोगान कोस्टा, एलेक्स बैना, डेनी पारेजो र येरेमी पिनोले गोल गरे । जितसँगै भियारियालले मलोर्कालाई पछि पारेको छ । भियारियाल अंक तालिकाको पाँचौ स्थानमा उक्लिदा मलोर्का छैठौं स्थानमा ओर्लिएको छ ।
शीर्ष स्थानको रियाल मड्रिडको ४६ अंक छ भने समान २० खेलबाट ४४ अंक जोडेको एटलेटिको मड्रिड दोस्रो स्थानमा छ । तेस्रो स्थानको बार्सिलोनाको ३९ अंक छ । यो सँगै ला लिगामा २० औं चरणको खेल पूरा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण