राजनीति
आगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय
मङ्गलबार, ०८ माघ २०८१, २२ : ००

काठमाडौँ । नेकपा एमालेले आगामी भदौमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
मंगलबार राति बालुवाटारमा बसेको एमाले सचिवालय बैठकले आउँदो भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा विधान अधिवेशन गर्ने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए ।
त्यसैगरी केन्द्रीय कमिटी बैठकले पास गरेको तीन महिने वडाकेन्द्रित अभियान सञ्चालन गर्ने, प्रदेश कमिटीमा मनोनयन अनुमोदन गर्ने निर्णय गरेको छ ।
नेता वामदेव गौतमसँग छलफल गर्दै जाने निर्णय भएको एमाले नेताहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली
-
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल