सन्दीपको हर्नियाको शल्यक्रिया गरियो
बुधबार, ०९ माघ २०८१, २२ : १३
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेको बुधबार हर्नियाको अपरेसन गरिएको छ । बालाजुस्थित सिल्भरलाइन अस्पतालमा राइट डाइरेक्ट इन्गुइनल हर्नियाको मेस रिपेयरको को सफल शल्यक्रिया भएको हो।
अस्पताल प्रबन्धक डा.अभिषेक राजसिंहका अनुसार अस्पतालको शल्यचिकित्सा विभागद्वारा लामिछानेको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ । उनको शल्यक्रिया शल्यचिकित्सक डा.दीपक शर्मा नेतृत्वको टिमद्वारा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण