नेपालमा ६ महिनामा २७ अर्बको खाद्यान्न आयात
बिहीबार, १० माघ २०८१, १६ : १७
काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको ६ महिनामा २७ अर्बको खाद्यान्न आयात भएको छ । साउनदेखि पुससम्ममा २७ अर्ब ४८ करोड ४३ लाख २८ हजार रुपैयाँको खाद्यान्न आयात भएको भन्सार विभागले जनाएको छ ।
सो समयावधिमा १ करोड ३६ लाख ५८ हजार रुपैयाँको खाद्यान्न निर्यात पनि भएको छ । खाद्यान्नमा नेपालले २७ अर्ब ४७ करोड ०६ लाख ७० हजार रुपैयाँकै व्यापार घाटा बेहोरेको विभागको तथ्यांक छ ।
सो अवधिमा सरकारले खाद्यान्न आयात गर्दा २ अर्ब ४४ करोड ३० लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालमा भारत, चीन, अमेरिका लगायत विभिन्न मुलुकबाट धान, चामल, गहुँ, मकै आयात गर्दे आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण