अखिल क्रान्तिकारी निर्वाचन
अखिल क्रान्तिकारी निर्वाचन : लुम्बिनीमा १०० मत गन्दा सापकोटाको अग्रता
शनिबार, १२ माघ २०८१, २१ : ०६
रुपन्देही । अखिल क्रान्तिकारीको निर्वाचन अन्तर्गतको मतगणना सुरु भएको छ । सोही क्रममा लुम्बिनी प्रदेशको पछिल्ला मतपरिणाम सार्वजनिक भएको छ । लुम्बिनीमा १०० मत गन्दा अध्यक्षका उम्मेदवारहरु हेमन्त राईले २५, विजय सापकोटाले ५२ र सुदिन पौडेलले १३ मत प्राप्त गरेका छन् ।
त्यस्तै अर्का अध्यक्षका उम्मेदवार उपदेश यादवले ३ र योगेन्द्र बुढाले १ मत ल्याएका छन् । लुम्बिनीमा जम्मा १९४ मत खसेको थियो । अब गन्न बाँकी ९४ मत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण