अवैध आप्रवासी खोज्न अमेरिकी प्रहरी गुरुद्वाराभित्रै छिरेपछि...
सोमबार, १४ माघ २०८१, १३ : २०
वासिङटन डीसी । अमेरिकाले अवैध आप्रवासीहरू विरुद्ध कडा कारबाही गरिरहेको छ । देशभर अवैध आप्रवासीहरूलाई खोज्ने काम भइरहेको छ । यही अभियानमा अमेरिकी गृह सुरक्षा अधिकारीहरू केही शहरका गुरुद्वाराहरूमा छिरेपछि विवाद उत्पन्न भएको छ ।
गृह सुरक्षा अधिकारीहरूले न्यूयोर्क र न्यूजर्सीका गुरुद्वाराहरूको खनतलासी गरेका थिए । अनुसन्धान अधिकारीहरूको यो कदमले सिख संगठनहरू आक्रोशित भएका छन् । उनीहरूले यसलाई आस्थामा छेडछाडको संज्ञा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण