राजनीति
एमाले संसदीय दलको बैठक सुरु
मङ्गलबार, १५ माघ २०८१, १४ : १७
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । मंगलबार दिउँसोदेखि सङ्घीय संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन सुरु गरेका छन् ।
सम्बोधनका क्रममा ओलीले संसदमा पार्टीले खेल्नुपर्ने भूमिकाका साथै संविधान संशोधनका विषयमा आफ्नो धारणा राखिरहेका छन् । यस्तै उनले जलपायु परिवर्तनका मुद्दाहरुलाई पार्टीले प्रमुखताका साथ अघि बढाउने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण