युवा व्यवसायी तिवारी यूएईमा सम्मानित
बुधबार, १६ माघ २०८१, १० : ११
युएई । युवा व्यवसायी ध्रुव तिवारी सम्मानित भएका छन् । शैली मिडिया नेटवर्क प्रालिले यूएईको दुबईमा आयोजना गरेको कार्यक्रममा ‘अन्तर्राष्ट्रिय युवा व्यवसायी सम्मान’बाट उनलाई सम्मानित गरेको हो ।
तिवारी नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष समेत हुन् । प्रमुख अतिथि युएईका प्रतिष्ठित अफिसर वालिद अल हसन, नेपाली समाज युएईका अध्यक्ष राम बहादुर मोक्तान र एनआरएनए यूएईका अध्यक्ष विकास शाहीले तिवारीलाई सम्मान गरेका हुन् ।
विभिन्न सामाजिक संघसंस्थामा आबद्ध तिवारीले सम्मानप्रति आभार व्यक्त आगामी दिनमा रचनात्मक काम गर्न थप हौसला मिलेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण