बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

विश्व दुग्ध दिवसको अवसरमा बालगृहलाई सहयोग

काठमाडौं । विश्व दुग्ध दिवसको अवसर पारेर खुसी डेरी उद्योग प्रालिले आइतबार सामाजिक उत्तरदायित्व अन्तर्गत राजधानीको मातृ नेपाल बालगृहमा सहयोग गरेको छ ।  एक कार्यक्रमका बीच डेरीले तारकेश्वर नगरपालिका–३ मा...