तस्बिरमा हेर्नुहोस् नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन
बिहीबार, १७ माघ २०८१, १६ : ०५

काठमाडौँ । नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन २०८१ को आज अन्तिम दिन रहेको छ । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालय सानेपामा सम्मेलनको आयोजना गरेको हो ।
सम्मेलनमा विभिन्न नेपाली हस्तकला तथा घरेलु उत्पादनका सामग्रीहरू प्रदर्शन गरिएका छन् ।