त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला
नेपालले आज नेदरल्याण्ड्ससँग खेल्ने
आइतबार, २० माघ २०८१, ०८ : ५८
काठमाडौँ । त्रिकोणात्मक महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले आज आफ्नो तेस्रो खेलमा नेदरल्याण्ड्ससँग खेल्दै छ। खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
घरेलु टोली यसअघि नेपालले लगातार दोस्रो हार बेहोरेको छ। शनिबारको खेलमा थाइल्यान्डसँग ४ विकेटले पराजित भएको नेपाल यसअघि भएको पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो ।
शृङ्खलामा नेपाल थाइल्यान्ड र नेदरल्याण्ड्स छन्। शृङ्खलामा सबै टोलीले एक अर्कासँग ३र३ खेल खेल्ने छन् ।
नेपालले माघ २२ मा थाइल्यान्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा पुन थाइल्यान्डसँग खेल्ने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण