पासाङले ल्याए 'सोलुखुम्बु डाँडामा हिउँ झर्छ'
आइतबार, २० माघ २०८१, ०९ : ०३
काठमाडौँ । गायक पासाङ लामाको नयाँ गीत 'सोलुखुम्बु डाँडामा हिउँ झर्छ' सार्वजनिक भएको छ । लामालाई गायनमा गायिका सुमिना लो तामाङले साथ दिएकी छन् ।
धनु ज्ञाङ्मी मगरले संगीत रहेको गीतको भिडियो रत्नकाजी जोशीले निर्देशन गरेका हुन् ।
सोलुखुम्बुकै रमाइलो भूभागमा छायाङ्कन भएको भिडियोमा गायक लामा र सन्ध्या क्षेत्रीको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण