राजनीति
माओवादी केन्द्रको बैठक दिउँसो २ बजेलाई सर्यो
आइतबार, २० माघ २०८१, ११ : ०१
काठमाडौँ । बिहान ११ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो २ बजेलाई सरेको छ ।
नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, अवकाश विद्यार्थीहरूको व्यवस्थापन, पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने कार्यक्रमको खाका लगायत समसामयिक विषयमा निर्णय लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका थिए ।
तर प्रचण्ड गृह जिल्ला चितवनबाट आइपुग्न ढिलो भएकाले बैठक सारिएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण