लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
बुधबार, २३ माघ २०८१, ०९ : ०१
बुटवल । लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको आठौँ बैठक आज बस्दै छ । दिउसो एक बजे बस्ने बैठकका लागि प्रदेश सभा सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
कार्यसूची अनुसार आजको बैठकलाई विपक्षी दलका नेता जोखबहादुर महराले विशेष सम्बोधन गर्दै छन् ।
यस्तै बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले शासकीय सुधार र सुशासन सम्बन्धमा भए गरेका उल्लेखनीय प्रगति सम्बन्धी वार्षिक प्रतिवेदन, २०७९–०८० सभामा पेस गर्ने कार्यसूची तय भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण