रियाल मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा
बिहीबार, २४ माघ २०८१, ०४ : ५५
काठमाडौं । लेगानेसलाई हराउँदै रियाल मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा पुगेको छ । वुधबार राती भएको क्वार्टर फाइनल खेलमा ३-२ को संघर्षपूर्ण जित निकाल्दै रियाल सेमिफाइनल पुगेको हो ।
कार्लो एन्सेलोटीको इज्जत राख्न रियाललाई लुका मोड्रिच, एन्ड्रिकले सुरुवाती अग्रता दिलाए भने गोन्जालो गार्सियाले निर्णायक गोल गरे । लेगानेसका लागि हुवाँ क्रुजले दुई गोल गरे ।
यसअघि गेटाफेलाई ५-० को फराकिलो अन्तरले हराउँदै एटलेटिको मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण